मंगलबार, कार्तिक १८ गते २०८३
images
images

रास्वापा र राप्रपाद्वारा संसद अबरुद्ध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

एक्सप्रेस पाना
आषाढ ३१, २०८० आइतबार
  • 182
    SHARES
  • रास्वापा र राप्रपाद्वारा संसद अबरुद्ध, प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    images

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको विरोधपछि १५ मिनेटका लागि स्थगित गरिएको छ । 

    मिटरब्याजपीडितलाई न्याय दिन भन्दै ल्याइएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० का विषयलाई लिएर राप्रपा र रास्वपाका सांसदहरुको रोष्ट्रम गर्दै नाराबाजी हुन थालेपछि सभामुख देवराज घिमिरेले आइतबार नै बस्नेगरी १५ मिनेटका लागि स्थगित गरेका हुन् । 

    images

    तस्बिरहरु :

    No description available.

    No description available.

    No description available.

    No description available.