सोमबार, कार्तिक १७ गते २०८३
images
images

हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

एक्सप्रेस पाना
श्रावण १, २०८० सोमबार
  • 235
    SHARES
  • हेर्नुहोस् सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

    काठमाडौँ । साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। 

    images

    आज सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

    आइतबार प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

    images

    यता, चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भई रहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।