मंगलबार, कार्तिक १८ गते २०८३
images
images

काँग्रेस नुवाकोट कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

एक्सप्रेस पाना
श्रावण २, २०८० मंगलबार
  • 247
    SHARES
  • काँग्रेस नुवाकोट कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न

    नेपाली काँग्रेस नुवाकोटका कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम सम्पन्न् भएको छ ।

    images

    नेपाली काँग्रेस नुवाकोटका नेता तथा कार्यकर्ताले बसुन्धराको दियालो फुडल्याण्डमा चिया पान तथा भेटघाट कार्यक्रम सम्पन्न् गरेको छ । 

    बिपी स्मृती दिवसको सन्दर्भमा बिपी लाई सम्झदै सबै कार्यकर्ता तथा नेताहरुले बिपीको स्मरण गरेका थिए । बिपीको मेलमिलापको नितीमा सबै रहनु नै सच्चा काग्रेस भएको नेताहरुले बताए । 

    images

    कार्यक्रममा पूर्व जिल्ला सभापति ,जिल्ला स्तरीय नेताहरु, क्षेत्रिय तथा प्रदेशका प्रत्यासी नेताहरु र स्थानिय तहका नेताहरुको बाक्लो उपस्थीती थियो । 

    कार्यक्रमले  सामान्य अपचारीकता मात्र निभाएको थियो नेता कृष्ण कुइकेलले यस चियापान कार्यक्रममा उपस्थीत हुनुभएका सबै पार्टी पङ्गत्तिका नेता जी हरु एंव कार्यकर्ता साथीहरुमा स्वागत गरदै कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।

    बिपी लाई स्मरण गरदै नेता ध्रुब अधिकारीले नुवाकोटमा काग्रेस नेताहरुले बिपीको अनुशरण गर्न छाडदै गएको र पार्टी पनि  कमजोर हुदै गएकोमा चिन्ता ब्याक्त गर्नु भयो । 

    आजको चिया पान तथा भेटघाट कार्यक्रम कसै प्रति लक्ष्ति नभएको र काग्रेस लाई नुवाकोटमा बलीयो बनाउन सबै कार्यकर्ता तथा नेताहरु एक हुन पर्ने उद्देश्यका साथ उपस्थीत भएको बताउनु भयो । 

    No description available.

    नेताहरु बाबु काजी पाठक,राम प्रसाद अधिकारी,राकृष्ण थापा, पदम राज पौडेल, जिल्ला कार्यसमिती सचिब यादब नेपाल, क्षेत्रिय सचिब नित्यराज ढुङ्गाना, प्रदेश ख सचिब जगदिश कुइकेल प्रदेश ख नेता ऋषि कुमार तामाङ्ग लगाएतको उपस्थीती थियो ।

    त्यस्तै क्षेत्रिय सभापतीका प्रत्यासी नेता बिषम रिमालले काँग्रेसलाई मजबुत बनाउन नेता तथा कार्यकर्ता साथीहरु सङ्ग समय सन्दर्भ बेला बेलामा चियापान तथा भेटभाट गरदै आइरहेका छौ । 

    प्रजातन्त्र दिवस फागुन ७ गतेका दिन पनी नुवाकोटको खरानीटारमा यस्तै कार्यकर्ता भेटघाट कार्यक्रम गरेका थियौ । आजको यस कार्यक्रम पनि बिपी सन्दर्भ पारेर भेटभाट गर्ने कार्यक्रम बनाएको बताउनु भयो । 

    कार्यक्रममा बोल्दै नेता रिमालले भन्नु भयो धेरै बर्ष देखी पार्टीमा त्याग गरेका नेता तथा कार्यकर्ताहरुको जग बाट नै काग्रेस बलियो भएको बताउनु भयो तर पछिल्लो समय नुवाकोटमा पार्टी कमजोर हुदै गएकोले त्यसको समिक्ष गर्न जरुर भएको तर्क गर्नु भयो कार्यक्रममा उपस्थीत सबै लाई धन्यवाद ब्याक्त गरदै  कार्यक्रमको समापन गर्नु भयो ।

    No description available.