सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा नयाँ रेकर्ड कायम

एक्सप्रेस पाना
श्रावण ४, २०८० बिहीबार
  • 238
    SHARES
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम

    काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छावापाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै १ लाख १३ हजार ६ सय रुपैयाँ कायम भएको हो । अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । 

    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख १३ हजार ५० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

    images

    यता, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्र बढ्दै १ हजार ४९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।