सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 237
    SHARES
  • घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौँ। साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। 

    images

    आइतबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३ सय रुपैयाँ कायम भएको छ।

    शुक्रबार प्रति तोला १ लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले घटेर १ लाख १२ हजार ३ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    images

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले घटेको हो। शुक्रबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।