मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सेयर धितो कर्जाको जोखिम भार परिमार्जन गर्न राष्ट्र बैंक तयार

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 205
    SHARES
  • सेयर धितो कर्जाको जोखिम भार परिमार्जन गर्न राष्ट्र बैंक तयार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा दिए बापत कायम गर्नुपर्ने जोखिम भार पुनरावलोकन गर्ने भएको छ ।

    images

    राष्ट्र बैंकले आइतबार चालु आर्थिक वर्षका सार्बजनिक गरेको मौद्रिक नीतिमा सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने जनाएको हो ।

    अहिले सेयर धितो कर्जा दिए बापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था छ । अब यसमा हुने नयाँ व्यवस्थामा बारे राष्ट्र बैंकले बैंकहरुलाई सर्कुलर जारी गरी निर्देशन दिनेछ । 

    images