मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसद बैठक स्थगित (तस्बिरहरु)

एक्सप्रेस पाना
श्रावण १०, २०८० बुधबार
  • 184
    SHARES
  • संसद बैठक स्थगित (तस्बिरहरु)

    काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेको अवरोधले प्रतिनिधिसभा बैठक स्थगित भएको छ । 

    images

    बुधबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेले सुन तस्करी प्रकरणका मुख्य नाइके पक्राउ गर्नुपर्ने, गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै रोष्ट्रम घेरेर विरोध जनाएपछि बैठक स्थगित गरिएको हो । 

    एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेरेपछि सभामुख देवराज घिमिरेले १५ साउन सोमबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । 

    images

    No description available.

    No description available.

    No description available.