मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितीको एजेन्डा तय गरिदै

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 310
    SHARES
  • माओवादी पदाधिकारी बैठक बस्दै, केन्द्रीय समितीको एजेन्डा तय गरिदै

    काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ । आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भए पछि आजको लागि बोलाईएको हो ।

    images

    माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार सो बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा मा बस्नेछ । 

    साउन १७ गतेबाट सुरु हुन लागेको केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नका लागि उक्त बैठक बोलाईएको हो । पार्टीका बिद्यान अधिवेसनलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीले साउन १७ गते केन्द्रिय समिति बैठक डाकेको हो । 

    images