सोमबार, कार्तिक १७ गते २०८३
images
images

आजको मुद्राको विनिमय दर : कुन देशको मुद्राको भाउ कति ?

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 900
    SHARES
  • आजको मुद्राको विनिमय दर : कुन देशको मुद्राको भाउ कति ?

    नेपाल राष्ट्र बैंकले मंगलवारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार भारतीय १०० रुपैयाँको खरिद दर १६० नेपाली रुपैयाँ र बिक्री दर १६०.१५ नेपाली रुपैयाँ रहेको छ ।

    images

    अमेरिकी डलर १ को खरिद दर १३१ रुपैयाँ ३० पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ ।

    युरो १ को खरिद दर १४४ रुपैयाँ ८९ पैसा र बिक्री दर १४५ रुपैयाँ ५५ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ८९ पैसा र बिक्री दर १६९ रुपैयाँ ६६ पैसा रहेको छ ।

    images

    अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ०८ पैसा र बिक्री दर ८८ रुपैयाँ ४९ पैसा रहेको छ ।

    कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ०२ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको छ ।

    null