सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 291
    SHARES
  • सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

    काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले बढेको छ । 

    images

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन १ लाख १२ हजार ४५० रुपैयाँ कायम भएको छ। 

    हिजो छापावाला सुनप्रतितोला १ लाख १२ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४७५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ४५० रुपैयाँमा किनबेच भएको थियो ।