सोमबार, कार्तिक १७ गते २०८३
images
images

६ सय रुपैयाँले घट्यो सुनको मूल्य

एक्सप्रेस पाना
श्रावण १७, २०८० बुधबार
  • 321
    SHARES
  • ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौँ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मुल्य प्रतितोला ६ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

    मंगलबार प्रतितोला १ लाख १३ हजार रुपैयाँ पर्ने छापावाल सुनको मुल्य आज १ लाख १२ हजार ४ सय रुपैयाँमा झरेको छ भने १ लाख १२ हजार ४ सय ५० रुपैयाँ पर्ने तेजावी सुनलाई १ लाख ११ हजार ८ सय ५० रुपैयाँ पर्ने भएको छ । 

    images

    यता, चाँदी भने प्रतितोला १ हजार ४ सय ६० रुपैयाँ पर्ने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।