मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले कामपा कमिटीद्वारा लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि प्रदर्शन (फोटो फिचर)

एक्सप्रेस पाना
श्रावण १७, २०८० बुधबार
  • 347
    SHARES
  • एमाले कामपा कमिटीद्वारा लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि प्रदर्शन (फोटो फिचर)

    नेकपा एमाले काठमाडौं महानगरपालिका कमिटीले लम्पी स्किन रोगको तत्काल नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्ने भन्दै प्रदर्शन गरेको छ।

    images

    बुधवार काठमाडौंको माइतीघर मण्डलामा भेला भई उनीहरूले सरकारले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चाल्न नसकेको बताएका हुन्। 

    उनीहरूले लम्पी स्किन देशव्यापी रूपमा फैलिसक्दा समेत सरकारले आवश्यक चासो नदिएको गुनासो गरे।

    images

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.