मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

एक्सप्रेस पाना
श्रावण १७, २०८० बुधबार
  • 228
    SHARES
  • सुदूरपश्चिमका दुई मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

    सुदूरपश्चिम प्रदेशका दुई मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका छन्।

    images

    प्रदेश प्रमुख देवराज जोशीले मन्त्रीहरू रामेश्वर चौधरी र शिवराज भट्ट तथा राज्यमन्त्री कैलाश चौधरीलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

    आजै मुख्यमन्त्री कमलबहादुर शाहले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका शिवराज भट्ट नियुक्त गरेका थिए। राज्य मन्त्रीमा नागरिक उन्मुक्तिकै कैलाश चौधरी नियुक्त भएका छन्।

    images