सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुन-चाँदीको मुल्य

एक्सप्रेस पाना
श्रावण १८, २०८० बिहीबार
  • 362
    SHARES
  • घट्यो सुन-चाँदीको मुल्य

    बिहीबार सुन-चाँदीको मूल्य घटेको छ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ र चाँदीको मुल्य ३५ रुपैयाँले घटेको हो।

    बिहीबार सुन प्रतितोला एक लाख १२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।

    images

    आज चाँदी भने प्रतितोला एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला एक हजार चार सय ६० रूपैयाँमा कारोबार भएको थियो।