सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 319
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    images

    जस अनुसार आज डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा रहेको छ भने बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ।

    युरो एकको खरिद दर १४४ रूपैयाँ ४१ पैसा र बिक्री दर १४५ रूपैयाँ ०६ पैसा रहेको छ।  

    images

    बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २३ पैसा र बिक्री दर १६७ रूपैयाँ ९९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २६ पैसा र बिक्री दर ३६ रूपैयाँ ४२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।