मंगलबार, कार्तिक १८ गते २०८३
images
images

आजपनि एमालेको संसद अवरोध, शुक्रबारसम्मका लागि बैठक स्थगित

एक्सप्रेस पाना
श्रावण २४, २०८० बुधबार
  • 225
    SHARES
  • आजपनि एमालेको संसद अवरोध, शुक्रबारसम्मका लागि बैठक स्थगित

    काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभाको आजको बैठक पनि अवरोध गरेको छ ।

    images

    डेढ क्विन्टल सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमाले सांसदहरूले बैठक शुरु हुनासाथ बैठक अवरुद्ध गरेका थिए ।

    May be an image of 4 people and text

    images

    सभामुख देवराज घिमिरेले आसन ग्रहण गरेर नियमित कार्यसूचीअनुसार बैठक सञ्चालन गर्न सहयोग गरिदिन आग्रह गरेका थिए ।

    एमाले सांसदहरूले नाराबाजी गर्दै वेल घेराउ गरेर नाराबाजी गरेका थिए ।

    एमालेका सांसदहरुले नाराबाजी जारी राखेपछि सभामुख देवराज घिमिरेले साउन २६ गते शुक्रबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

    May be an image of 10 people, dais and text that says 'ExpressPa'