सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा हरियाली, १ अर्ब ८८ करोडको कारोबार

एक्सप्रेस पाना
श्रावण २४, २०८० बुधबार
  • 286
    SHARES
  • नेप्सेमा हरियाली, १ अर्ब ८८ करोडको कारोबार

    काठमाडौं । आज (बुधबार) नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।

    images

    नेप्से बढेपनि आज कारोबार रकम उत्साह जनक देखिएन । आज १ अर्ब ८८ करोड ८३ लाख २६ हजार माथिको कारोबार भएको हो । आज २ सय वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    नेप्सेमा बढेसँगै आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । लामो समय पछि नेप्सेमा हरियाली छाएको छ । नेप्से उकालो लागेसँगै म्युचुअल फण्डबाहेक सबै उप सूचकमा हरियाली छाएको छ । 

    images