काठमाडौ । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज माइतीघर मण्डला मा काङ्ग्रेस सांसद सुनिल शर्माविरुद्ध प्रदर्शन गरेको छ।
नक्कली प्रमाणपत्र प्रकरणमा मुछिएका शर्मालाई तुरुन्त कार्बाहीको माग राख्दै अखिल क्रान्तिकारी प्रदर्शनमा उत्रिएको हो।
तस्बिरहरु









.jpg)


