मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सुन तस्करी प्रकरण- थप ४ जना चिनियाँ पक्राउ

एक्सप्रेस पाना
श्रावण ३१, २०८० बुधबार
  • 397
    SHARES
  • सुन तस्करी प्रकरण- थप ४ जना चिनियाँ पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    images

    २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा जाँचपास भएर बाहिरिएको ‘ब्रेक शु’भित्र राखेर सुन तस्करी प्रकरणमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

    उनीहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको हो । सुन तस्करी र संगठित अपराध कसुरमा यसअघि १७ जना पक्राउ परिसकेका छन् ।

    images