मंगलबार, कार्तिक १८ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने

एक्सप्रेस पाना
भाद्र ३, २०८० आइतबार
  • 281
    SHARES
  • समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने

    काठमाडौं । समाजवादी मोर्चाको बैठक सोमबार बिहान बस्ने भएको छ।

    images

    आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित भएको हो। एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बिहान ७:३० बस्ने जनाइएको छ।

    बैठकमा सरकार सञ्चालन र मोर्चालाई अघि बढाउने विषयमा छलफल बताइएको छ।

    images