सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर

एक्सप्रेस पाना
भाद्र ४, २०८० सोमबार
  • 252
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर

    काठमाडौ । सोमबार सुनको भाउ स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबारको मूल्यसूची तय गर्दै आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भइरहेको जनाएको हो।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ७५० रुपैयाँ निर्धारण भएको छ। 

    आइतबार समेत यही मूल्यमा सुन र चाँदीको कारोबार भएको महासंघले जनाएको छ। महासंघका अनुसार साेमबार १३ सय ९० रुपैयाँ प्रतितोला कायम छ। आइतबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो।

    images