सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा सामान्य वृद्धि

एक्सप्रेस पाना
भाद्र ५, २०८० मंगलबार
  • 217
    SHARES
  • सुनको मूल्यमा सामान्य वृद्धि

    काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ।

    images

    आज सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । यो सँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    साेमबार सुनको भाउ स्थिर थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।

    images

    यस्तै, मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।