शनिबार, भाद्र २७ गते २०८३
images

गायक बुद्धी सुवेदीको ‘सिन्कौलीको पात’ बोलको गीत बजारमा

एक्सप्रेस पाना
आश्विन ३, २०७८ आइतबार
  • 322
    SHARES
  • गायक बुद्धी सुवेदीको ‘सिन्कौलीको पात’ बोलको गीत बजारमा

    असोज ३ काठमाडौं । गायक बुद्धी सुवेदीले पुर्वेली भाकामा आधारित, सिन्कौलीको पात बोलको गीत बजारमा ल्याएका छन् । गायक सुवेदीकै शब्द र संगीतमा तयार भएको गीतको संगीत संयोजन बरिष्ठ संगीतकार शिला बहादुर मोक्तानले गरेका हुन् ।

    images

    पुर्वी पहाडी जिल्लाहरुमा जात्रा तथा पर्वका बेला प्रख्यात पुर्वेली भाकामा आधारित गीतमा चर्चित कलाकार, सुरविर पण्डित दारी बा, रिया लामा, एम बी गुरुङ तथा कृष्ण विके लगायतका कलाकारको नृत्य हेर्न सकिन्छ ।

    दिपक गुरुङको सिनेमाटोग्राफी रहेको सो भिडियोको निर्देशन एमबी गुरुङले गरेका हुन् ।

    images

    भिडिया हेर्नुहाेस्