नेपाल राष्ट्र बैंककाअनुसार शुक्रवार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ८२ पैसा र बिक्रीतर १३२ रुपैयाँ २२ पैसा विनिमयदर कायम भएको छ ।
यस्तै युरो एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७४ पैसा तथा पाउण्ड स्टर्लिङ एकको खरिददर १६७ रुपैयाँ २४ पैसा र बिक्रीदर १६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३३ पैसा रहेको छ ।
विनिमयदर विस्तृतमाः
.jpg)


