सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

एक्सप्रेस पाना
भाद्र ११, २०८० सोमबार
  • 267
    SHARES
  • सुनको मूल्य स्थिर, चाँदीको घट्यो

    काठमाडौँ । साताको दोस्रो दिन आज (सोमबार) नोपली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय कायम भएको छ। 

    images

    पछिल्लो चार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य स्थिर रहि प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ। 

    images

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ।