काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले प्रतिनिधि सभाको उद्योग समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ।
रास्वपाका उम्मेदवार गणेश पराजुलील आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गठबन्धनबाट उम्मेदवार बनेका जनमत पार्टीका अब्दुल खान निर्बिरोध निर्वाचित बनेका छन्।

योसँगै प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्बिरोध निर्वाचित भएका छन्।

.jpg)


