सोमबार, कार्तिक १७ गते २०८३
images
images

डलर साट्दै हुनुुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

एक्सप्रेस पाना
भाद्र १३, २०८० बुधबार
  • 249
    SHARES
  • डलर साट्दै हुनुुहुन्छ ? यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

    के तपाईँसँग डलरसहित विदेशी मुद्रा छ र साट्ने योजनामा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने बुधबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरिसकेको छ। 

    images

    जसअनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६४ पैसा रहेको छ। यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३७ पैसा रहेको छ।  

    यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १६६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०७ रुपैयाँ रहेको छ। 

    images

    यसैगरी अस्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३१ पैसा रहेको छ। 

    यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा रहेको छ।
     
    विनिमयदर विस्तृतमा हेर्नुहोस्ः

    null