सोमबार, कार्तिक १७ गते २०८३
images
images

संसद् बैठक ७ असोजसम्म स्थगित 

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 408
    SHARES
  • संसद् बैठक ७ असोजसम्म स्थगित 

    असोज ४ काठमाडौं । प्रतिनिधिसभाको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको छ ।

    images

    एमाले सांसदहरूको नाराबाजीबीच सोमबारको बैठकलाई कार्यसूचीमा प्रवेश गराएका सभामुख सापकोटाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन् । 

    आज बसेको प्रतिनिधिसभाको बैठकले विनियोजन विधेयक पारित गरेको छ । 

    images