सोमबार, कार्तिक १७ गते २०८३
images
images

दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 272
    SHARES
  • दार्चुला केन्द्र बनाएर भूकम्पको धक्का

    असोज ४ काठमाडौं । पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

    images

    दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको हो ।

    images

    भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।