सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 575
    SHARES
  • सुनसरीमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    असोज ४ सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मा मकुना हातीको आक्रमणबाट ६५ वर्षीय ममनीदेवी खत्वेको मृत्यु भएको छ ।

    images

    सोमबार अपरान्ह ४ बजे कोशी टप्पु वन्यजन्तु आरक्ष नजिक घाँस काट्न गएकी उनको मकुना हात्तीको आक्रमणबाट मृत्युु भएको बराहक्षेत्र ११ का वडा अध्यक्ष केदार विष्टले जानकारी दिए ।