सोमबार, कार्तिक १७ गते २०८३
images
images

काठमाडौं उपत्यकामा भीषण बर्षा

एक्सप्रेस पाना
आश्विन ४, २०७८ सोमबार
  • 361
    SHARES
  • काठमाडौं उपत्यकामा भीषण बर्षा

    असोज ४ काठमाडौं । उपत्यकामा भीषण वर्षा भएको छ । सोमबार (आज) साँझ परेको अविरल वर्षाको कारण माछापोखरी, बालाजु, नेपालटार लगायतका स्थान जलमग्न भएका हुन् । नेपालटारमा वर्षाको कारण दर्जनभन्दा बढी घरहरूमा पानी पसेको प्रहरीले जनाएको छ  । राति ९:३० बजेसम्म पनि वर्षा भइरहेको छ ।

    images

    त्यस्तै बौद्ध नयाँ बस्तीमा करिब ७:४५ बजेतिर एक महिला बाटोमा हिडिरहेको अबस्थामा एक्कासि नालीमा पर्दा बेपत्ता भएको प्रहरीले जनाएको छ र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।