सोमबार, कार्तिक १७ गते २०८३
images
images

कुलमान नियुक्तविरुद्धको रिटमा सर्वोच्चले दिएन आन्तरिम आदेश

एक्सप्रेस पाना
आश्विन ५, २०७८ मंगलबार
  • 214
    SHARES
  • कुलमान नियुक्तविरुद्धको रिटमा सर्वोच्चले दिएन आन्तरिम आदेश

    असोज ५ काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिलाई लिएर परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

    images

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नरहेको ठहर गरेको हो घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएपछि हितेन्द्रदेव शाक्य सर्वोच्च अदालत पुगेका थिए ।