सोमबार, कार्तिक १७ गते २०८३
images
images

पृथ्वी राजमार्ग ११ घन्टापछि सञ्चालनमा

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 466
    SHARES
  • पृथ्वी राजमार्ग ११ घन्टापछि सञ्चालनमा

    असोज ६ मुग्लिन । पहिरोको कारण अवरुद्ध पृथ्वी राजमार्ग अन्तर्गत घोप्टेभिरमा खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । मंगलबार राति ११ः४५ बजे इच्छाकामना गाउँपालिका–४ मा खसेको पहिरो पन्छाएसँगै अहिले बिहान १०ः२० बजेबाट सञ्चालनमा आएको हो ।

    images

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाउने काम आज बिहानबाटै गरिएको थियो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लागेको प्रहरीले जनाएको छ । पहिरो पन्छाएसँगै रोकिएका सवारी गन्तव्य तर्फ लागेका छन् ।