सोमबार, कार्तिक १७ गते २०८३
images
images

ढलमा खसेर एक बालक बेपत्ता

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 386
    SHARES
  • ढलमा खसेर एक बालक बेपत्ता

    असोज ६ काठमाडौं । कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

    images

    बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ती बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिए।

    स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्।

    images