शनिबार, भाद्र २७ गते २०८३
images

अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ

एक्सप्रेस पाना
आश्विन ६, २०७८ बुधबार
  • 463
    SHARES
  • अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ

    असोज ६ काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । छोरी जन्मिएपछि अभिनेत्री कार्कीले फेसबुकमार्फत शुभचिन्तकसँग खुसी साटेकी छन् । बुधबार कार्कीले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै प्रियंकाले छोरीलाई स्वागत गरेकी छन् ।

    images

    उनले आफ्नी छोरीको नाम पनि आयांका कार्की जोशी राखेकी छन् । प्रियंका दम्पतीले यो नाम आफ्नो विवाह अघि नै जुराएका थिए ।

    242625793_410134943811093_7996275162189351568_n.jpg

    images