सोमबार, कार्तिक १७ गते २०८३
images
images

ढलमा खसेका बालकको शव फेला 

एक्सप्रेस पाना
आश्विन १०, २०७८ आइतबार
  • 247
    SHARES
  • ढलमा खसेका बालकको शव फेला 

    असोज १० काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौं महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति  बेपत्ता भएका १० वर्षीय बालक उज्ज्वल विकको शव  महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको प्रहरीले जनाएको छ । 

    images


     

     

    images