सोमबार, कार्तिक १७ गते २०८३
images
images

अर्थतन्त्र दबाब र चापमा : प्रधानमन्त्री दाहाल

एक्सप्रेस पाना
फाल्गुण ६, २०८० आइतबार
  • 378
    SHARES
  • अर्थतन्त्र दबाब र चापमा  : प्रधानमन्त्री दाहाल

    काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहालले अर्थतन्त्र अहिले पनि दबाव र चापमा रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिंदै यस्तो  बताएका हुन्। 

    images

    उनले बाह्य सुचक सकारात्मक भएपनि अर्थतन्त्र अहिले पनि दबाब र चापमा रहेको जानकारी दिएका हुन।  

    ‘बाह्य सुचक सकारात्मक छन्। दबाब र चाप अहिले पनि कायमै छन्’, उनले भने।

    images

    प्रधानमन्त्री दाहालले रोजगारी सिर्जना गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए। 

     

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल