सोमबार, कार्तिक १७ गते २०८३
images
images

परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ

एक्सप्रेस पाना
फाल्गुण २३, २०८० बुधबार
  • 397
    SHARES
  • परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्रीमा दोहोरिने भएका छन् ।

    images

    पाँचौँ पटक मन्त्री बन्न लागेका श्रेष्ठले दोस्रो पटक परराष्ट्रमन्त्रीको जिम्मा पाउन लागेका हुन् । यसअघि उनी २०६८ सालमा पनि उपप्रधान तथा परराष्ट्रमन्त्री बनेका थिए । 

    बुधबार माओवादी केन्द्रले श्रेष्ठलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको जिम्मा दिने निर्णय गरेको हो । माओवादीले कांग्रेससँगको गठबन्धन तोड्नुअघिसम्म उनी उपप्रधान एवं गृहमन्त्री थिए ।

    images

  • सम्बन्धित विषय:

  • # नारायणकाजी श्रेष्ठ