सोमबार, कार्तिक १७ गते २०८३
images
images

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

एक्सप्रेस पाना
फाल्गुण २८, २०८० सोमबार
  • 278
    SHARES
  • नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समितिको बैठक बस्दै

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को केन्द्रीय समितिको बैठक आज बस्दैछ ।

    images

    रेशम चौधरी नेतृत्वको नयाँ कार्यसमितिलाई निर्वाचन आयोगले वैधता नदिएर पुरानै समितिलाई निरन्तरता दिएपछि नाउपाको पहिलो बैठक बस्न लागेको हो । 
     
    पाटी अध्यक्ष रञ्जिता श्रेष्ठले केन्द्रीय समितिको बैठक दिउँसो १ बजे टीकापुरमा बस्ने गरि बोलाएकी हुन ।

    केन्द्रमा नयाँ गठबन्धन बनेसँगै रेशम चौधरी नेपाली काँग्रेस निकट देखिएका छन् भने रञ्जिता नयाँ गठबन्धनको नजिक देखिएपछि विवाद सतहमा आएको हो ।

    images

    पार्टीका संरक्षक रेशम चौधरीले सुदूरपश्चिममा पार्टीलाई सरकारमा सामेल गराएपछि श्रीमान श्रीमतीबीच विवाद बढेको छ ।  

     

  • सम्बन्धित विषय:

  • # नागरिक उन्मुक्ति पार्टी