सोमबार, कार्तिक १७ गते २०८३
images
images

नालामा डुबेको अवस्थामा पुरुषको शव फेला

एक्सप्रेस पाना
आश्विन १२, २०७८ मंगलबार
  • 395
    SHARES
  • नालामा डुबेको अवस्थामा पुरुषको शव फेला

    असोज १२ सर्लाही । सर्लाहीको हरिवनमा नालामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । मंगलवार हरिवन नगरपालिका–११ स्थित हरिवन बजार क्षेत्रको नालामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यलय हरिवनमा प्रहरी निरीक्षक भुपेन्द्र गिरीले जानकारी दिए

    images

    हरिवनमा वर्षौँदेखि बस्दै आएका जुम्ली भनिनै अन्दाजी ५० वर्षका पुरुषको रहेको निरीक्षक गिरीले जानकारी दिए । स्थानीयले पानीमा डुबेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    पोष्टमार्टमका लागि शव  जिल्ला अस्पताल मलंगवा पुर्‍याइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images