सोमबार, कार्तिक १७ गते २०८३
images
images

त्रिवि शिक्षण अस्पतालले माग्यो १५ कर्मचारी

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 255
    SHARES
  • त्रिवि शिक्षण अस्पतालले माग्यो १५ कर्मचारी

    असोज १३ काठमाडौं । काठमाडौंको महाराजगन्जमा रहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले अस्थायी दरबन्दीमा जना कर्मचारी भर्ना गर्ने भएको छ ।

    images

    अस्पतालले विज्ञापन जारी गर्दै ५/५ जना फार्मेसी असिस्टेन्ट, रेडियोग्राफर र ल्याब टेक्निकल असिस्टेन्ट मागेको हो ।

    योग्यता पुगेका इच्छुकले १ कात्तिकभित्र दरखास्त दिन सक्नेछन् । नयाँ भर्ना हुने कर्मचारीले अस्पतालको आन्तरिक स्रोतबाट तलबभत्ता पाउनेछन् ।

    images