सोमबार, कार्तिक १७ गते २०८३
images
images

चट्याङ लागेर एक जनाको मृत्यु

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 445
    SHARES
  • चट्याङ लागेर एक जनाको मृत्यु

    असोज १३ बर्दिया । जिल्लाको राजापुर नगरपालिका– १० मा चट्याङ लागेर ४१ वर्षीय गुमानसिंह चौधरीको मृत्यु भएको छ ।

    images

    मङ्गलबार साँझ धान खेतमा गएका समयमा चट्याङ लागेर घाइते भएका उनको प्राथमिक स्वास्थ केन्द्र राजापुरमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय राजापुरका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।