सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज यी स्थानमा वर्षाको सम्भावना

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 244
    SHARES
  • आज यी स्थानमा वर्षाको सम्भावना

    असोज १४ काठमाडौं । आज बिहीबार काठमाडौं उपत्यकासहित मुलुकका धेरैजसो स्थानमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनीका स्थान तथा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    images

    बिहीबार राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षाको आँकलन गरिएको छ । शुक्रबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    महाशाखाका अनुसार भारतको झारखण्ड  र आसपास बनेको न्यून चाचीय क्षेत्रको नेपालमा सामान्य प्रभाव छ भने  मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर छ । 

    images