मंगलबार, भाद्र २३ गते २०८३
images

मंगलबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
बैशाख २५, २०८१ मंगलबार
  • 354
    SHARES
  • मंगलबार बढ्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मुल्य बढेको छ । 

    images

    सोमबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आज तेजावी सुनको मुल्य तोलामा ८ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    यता आज चाँदीको मुल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     

  • सम्बन्धित विषय:

  • # सुनचाँदी