आइतबार, कार्तिक १६ गते २०८३
images
images

बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन

एक्सप्रेस पाना
जेठ १, २०८१ मंगलबार
  • 306
    SHARES
  • बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन

    काठमाडौं । भारतको बिहारका पूर्व उपमुख्यमन्त्री सुशील कुमार मोदीको निधन भएको छ ।

    images

    क्यान्सरसँग लडिरहेका मोदीको सोमबार दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

    लोकसभा चुनावको घोषणापछि सुशील मोदीले आफ्नो बिरामी भएको जानकारी सार्वजनिक गरेका थिए ।

    images

     मोदीका असामयिके निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले समेत दुख व्यक्त गरेका छन ।  उनले बिहारमा भाजपाको उदय र सफलतामा उनको अमूल्य योगदान रहेको बताउर्दै आपतकालको कडा विरोध गर्दै उनले विद्यार्थी राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएको बताए ।