मंगलबार, भाद्र २३ गते २०८३
images

सुनको मूल्य हालसम्मकै उच्च ,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ ७, २०८१ सोमबार
  • 312
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च ,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मुल्यले नयाँ रेकर्ड राखेको छ ।

    images

    आइतबार प्रतितोला १ लाख ४० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ । यो मूल्य हालसम्मकै उच्च हो। 

    त्यस्तै आज तेजावी सुनको मुल्य पनि ९ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको  छ । 

    images

    यता चाँदीको मुल्य ३० रुपैयाँले बढेर आज प्रतितोलामा १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी