मंगलबार, भाद्र २३ गते २०८३
images

घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

एक्सप्रेस पाना
जेठ ९, २०८१ बुधबार
  • 309
    SHARES
  • घट्यो सुनको मुल्य,कतिमा हुदैछ कारोबार ?

    काठमाडौं  । नेपाली बजारमा बुधबार सुनको मुल्य घटेको छ । 

    images

    मंगलबार प्रतितोला १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको  छ ।

    आज तेजावी सुन प्रतितोला १ लाख ३९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    images

    बुधबार चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको  छ ।

  • सम्बन्धित विषय:

  • # सुनचाँदी