सोमबार, कार्तिक १७ गते २०८३
images
images

लेखनाथ पन्थीकाे शव घर नजिक फेला

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 357
    SHARES
  • लेखनाथ पन्थीकाे शव घर नजिक फेला

    असोज १४ गुल्मी । मालिका गाउँपालिका-७ का ३१ वर्षका लेखनाथ पन्थी घर नजिक मृत फेला परेका छन् ।

    images

    सुस्त मनस्थिति भएका पन्थी १८ भदौदेखि घरबाट हराएका थिए । पन्थीको शव घर नजिक जंगलमा स्थानीयले निउरो टिप्न गएका बेला देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले बताए ।

    शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको प्रहरी नायब उपरीक्षक पाण्डेयले जानकारी बताए ।

    images