शनिबार, भाद्र २७ गते २०८३
images

'होस्टेल ३’ बाट 'माग्ने बूढा’का छोरा आशिषले चलचित्रमा डेब्यू गर्दै

एक्सप्रेस पाना
श्रावण १९, २०८१ शनिबार
  • 269
    SHARES
  • 'होस्टेल ३’ बाट 'माग्ने बूढा’का छोरा आशिषले चलचित्रमा डेब्यू गर्दै

    काठमाडौं । चलचित्र ‘होस्टेल ३’बाट केदार घिमिरे ‘माग्ने बूढा’का छोरा आशिषले चलचित्रमा डेब्यू गर्ने भएका छन् ।

    images

    चलचित्रको निर्माण पक्ष र आशिषबीच कागजी सम्झौता भइसकेको छ । 

    छायाङ्कन अगावै रिलिज मिति घोषणा गरिएको छ। यो चलचित्र फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए। चलचित्रको सुटिङ भदौ २१ गतेबाट हुनेछ।  

    images

    यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वायु’ अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन्।