आइतबार, भाद्र २८ गते २०८३
images

मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारीलाई

एक्सप्रेस पाना
श्रावण २०, २०८१ आइतबार
  • 348
    SHARES
  • मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारीलाई

    काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् । 

    images

    शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् ।  उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिएकी हुन । 

    प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेशलन २०२४’ को उपाधि जितेका छन् ।  । 

    images

    प्रतियोगितामा डा रुपक घिमिरे, लक्ष्मी भण्डारी, रेना रिजाल, विजय कर्मचार्य, साहारा बस्नेत राणा, कलाकार दिव्य देव, प्रिङ्का रानी जोशी, शरद भेषवाकर, रियासा दाहाल, विष्णुहरि पाण्डे, सकुन भण्डारीलगायत ११ जना निर्णायकको भूमिकामा थिए ।

  • सम्बन्धित विषय:

  • # मिस नेपाल वर्ल्ड २०२४’